रोचक/विचित्र संसार « Khabarhub

यो हो पाँचतारे होटलभन्दा बढी सेवा सुविधा पाइने जेल

एजेन्सी– कुनैपनि अपराधीलाई सजायका लागि पठाइने स्थान हो जेल । त्यसैले जेलको नाम लिने बित्तिकै हामी सम्झन्छौं अँध्यारो कोठा, फोहोर, फलामको डन्डीले घेरेको सिमिति क्षेत्र । तर, विश्वमा यस्ता पनि जेल छन्, जहाँ कुनै पाँचतारे होटलको भन्दा बढी सेवा सुविधा दिइन्छ । अष्ट्रियामा रहेको यो जेलको नाम ‘जस्टिस सेन्टर लियोबेन’ हो । जहाँ सुत्न र बस्नका…