रोचक/विचित्र संसार « Khabarhub

एलियन्स पृथ्वीमा आक्रमणको तयारी गरिरहेका छन् ?

  भौतिक विज्ञानको ‘मल्टिभर्स’ र अध्यात्मको ‘अनन्तकोटी ब्रम्हाण्ड’को सिद्धान्त अनुसार यो अस्तित्व कहाँसम्म फैलिएको छ, त्यसको कुनै सीमा छैन। आदि र अन्त्यहीन यो विराट अस्तित्वमा अहिलेसम्म वैज्ञानिकले पृथ्वीमाबाहेक अन्यत्र कतै पनि प्राणीको अस्तित्व फेला पार्न सकेका छैनन्। पृथ्वी नै यस्तो हरित ग्रह हो, जहाँ असंख्य जीव बसोबास गर्छन्। तैपनि मानिसको मनमा वर्षौंदेखि उठिरहेको स्वभाविक प्रश्न…