Live on
Your Voice, Your Power
मेक्सिको– कुकुरलाई मानिसको सबैभन्दा वफादार साथीको रुपमा लिइन्छ । कुकुरले बेलाबेला मानिसहरुलाई सहयोग गरेर आफ्नो वफादारिता प्रमाणित गर्दै पनि आएको छ । कुकुरले मानिसप्रतिको वफादारिता फेरि प्रमाणित गरेको छ । खासमा एकजनालाई रेलले लिकमा ठक्कर दिएको थियो । घटनामा कुकुरका मालिकको निधन पनि भयो । तर, कुकुरले आफ्नो मालिकको साथ मृत्युपर्यन्त पनि छाडेन । कुकुर…