रोजगार Archives | Page 10 of 19 | Khabarhub Khabarhub

नेपाली सेनाले माग्यो मेडिकल अफिसरदेखि सहायक प्राध्यापकसम्म (विज्ञापनसहित)

काठमाडौं– नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न अस्पताल र सैनिक महाविद्यालयमा विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । माग अनुसार सैनिक कल्याणकारी कोषले सर्जनदेखि नर्सको माग गरिएको हो। माग भएअनुसार मेडिकल अफिसर सहायक प्राध्यापक लगायतको माग पनि छ। दरखास्त बुझाउने अन्तिम म्याद पुष १५ गते दिउँसो ४ बजे सम्म रहेको सेनाले जनाएको छ ।…