रोजगार Archives | Page 3 of 18 | Khabarhub Khabarhub

कोरियन भाषा परीक्षा यस वर्ष तीन सिफ्टमा हुने

काठमाडौँ - यस वर्ष कोरियन भाषा परीक्षा (ईपीएस)१९ जेठदेखि ३ असारसम्म सञ्चालन हुने भएको छ । वैशाख २६ गते सञ्चालन हुने भनिएको परीक्षा स्थानीय तह निर्वाचनका कारण स्थगित भएको थियो । यस पटक परीक्षा तीन सिफ्टमा सञ्चालन हुनेछ । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगारी अनुमति प्रणाली शाखाका अनुसार दैनिक ६ सय परीक्षार्थीलाई परीक्षा दिन मिल्ने…