रोजगार Archives | Page 7 of 19 | Khabarhub Khabarhub

प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी

जनकपुरधाम– प्रदेश लोकसेवा आयोगले दोस्रो पटक कर्मचारी माग गरेको छ । प्रदेश २ मा कर्मचारी अभाव हुन नदिन आयोगले विभिन्न २८ पदमा कर्मचारी माग गरेका हुन् । कर्मचारी अभावमा प्रदेशको मन्त्रालयहरुको कार्यसम्पदानमा असर परेको मध्यनजर गर्दै सो संख्यमा कर्मचारी माग गरेको हो । आयोगले अप्राविधिकतर्फ नवौँ तहका अधिकृत ६ जना, स्वास्थ्य सेवा बाहेकका सेवातर्फ १२…