Live on
Your Voice, Your Power
दोहा- साउदीस्थित नेपाली दूतावासका कर्मचारी बिम्लेश कुमार मिश्रले नेपाल पठाउन एक्जिट भिसा मिलाई दिने प्रलोभन देखाई ३० जना नेपाली श्रमिकहरुबाट पैसा लिएको खुलेको छ । दमाममा रहेको अजमिल कम्पनीका ३० नेपालीहरुबाट मिश्रले जनही ३ सय रियालका दरले ९ हजार रियाल लिएको खुलेको हो । अजमिल कम्पनीमा कार्यरत दिनेश रायलाई प्रयोग गरी उनले सो रकम आफ्नो …