श्रम/वैदेशिक रोजगार « Khabarhub

कोरोना कहर : साउदीमा रोजगारी गुमाएका थप २ सय नेपाली अलपत्र

दोहा - कोरोना भाइरसको महामारी तथा विभिन्न कारणले पछिल्लो केहि दिन यता साउदी अरबमा नेपाली कामदारहरु अलपत्र पर्ने क्रम बढेको छ । नेपालमा अन्तराष्ट्रिय हवाई उडानमा रोक लगाएको तथा विदेशमा कोरोना लगायत अन्य विभिन्न कारणले रोजगारी गुमाएर विगत लामो समयसम्म कोठामा बस्नु परेकोले धेरै नेपाली अलपत्र परेका हुन् । साउदी अरवको रियादमा थप दुई सय…