श्रम/वैदेशिक रोजगार « Khabarhub

वैदेशिक रोजगारीका लागि श्रम अनुमति दिने सरकारको निर्णय

काठमाडौं - सरकारले कोरोना भाइरसको महामारीका कारण स्थगित गरिएको श्रम स्वीकृति दिन सुरु गर्ने भएको छ । असार १५ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वैदेशिक रोजगारीमा जानेहरूका लागि रोकिएको श्रम अनुमति सुचारु गर्नेे निर्णय गरेको हो। मन्त्रिपरिषदले गरेका निर्णय आज सार्वजनिक गर्दै अर्थ, संचार तथा सूचनामन्त्रीसमेत रहेका सरकारका प्रवक्ता डा. युवराज खतिवडाले श्रम रोजगार तथा…