श्रम/वैदेशिक रोजगार « Khabarhub

आप्रवासी श्रमिकका समस्याप्रति सरकार मौन, अन्तर्राष्ट्रिय मापदण्डले नेपाली श्रमिकलाई छुँदैन

काठमाडौं– नेपालबाट दैनिक औषतमा ७ सय नेपाली श्रमिक वैदेशिक रोजगारीमा जाने गरेको सरकारी तंथ्याकमा उल्लेख छ । दैनिक रोजगारीका खोजीमा ७ सय युवा आप्रवासी हुने गरेका छन् । विगत ४ दशकमा ६१ लाख युवा रोजगारीको खोजीमा विभिन्न देश पुगेको वैदेशिक रोजगार विभागको तंथ्याकमा छ । यसरी रोजगारीको खोजीमा विदेशिएका श्रमिक र उनीहरुका परिवारको हकहितका लागि…