श्रम/वैदेशिक रोजगार Archives | Page 30 of 51 | Khabarhub Khabarhub

मलेसियामा श्रमिक अभाव हुँदा एकै कामदारले दुई ठाउँमा काम गर्दै

काठमाडौं–नेपालको श्रम गन्तव्य मुलुक मलेसियामा यतिबेला कामदार अभाव छ । मलेसियन सरकारले अबलम्बन गरेको नीतिका कारण नयाँ कामदार पुगेका छैनन् । जसले मलेसिया गएका विदेशी कामदारलाई फाइदा पुगेको छ । कामदार अभावकै कारण एक कम्पनीमा कार्यरत मजदुरले अर्को कम्पनीमा पनि काम गर्न पाएका छन् । अर्को कम्पनीमा काम गर्न नपाउनेले पनि नियमित कामसँगै राम्रो ओभरटाइम…