श्रम/वैदेशिक रोजगार « Khabarhub

म्यानपावर कम्पनीका शाखा कार्यालय अनलाइन दर्ताका लागि सूचना जारी

काठमाडौं–  वैदेशिक रोजगार विभागले विगतदेखि नै सञ्चालनमा रहेका म्यानपावर कम्पनीका शाखा कार्यालय अनलाईनमार्फत दर्ता गर्न सूचना जारी गरेको छ । विभागले बुधबार १० बुँदे शर्त सहितको कार्यविधि सार्वजनि गदै गत आर्थिक वर्षमा नै शाखा कार्यालय सञ्चालन गर्न विभागबाट स्वीकृति लिएको र सोही समयमा शाखा सञ्चालनको शुल्क तिरेकाले अनलाइन गर्ने सूचनामार्फत जानकारी गराएको छ । म्यानपावर…