श्रम/वैदेशिक रोजगार « Khabarhub

वैदेशिक रोजगारीमा जाने नेपालीमध्ये १५ प्रतिशत युवा तराईंका ९ जिल्लाबाट मात्रै

काठमाडौं– वैदेशिक रोजगारीमा जाने नेपालीमध्ये तराईंका ९ जिल्लाबाट मात्रै १५ प्रतिशत युवा रहेको एक तथ्याङ्क सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैदेशिक रोजगारमा जाने नेपालीमध्ये १५ प्रतिशत तराईंका ९ जिल्लाबाट छन् । आर्थिक वर्ष २०७५/७६ मा रोजगारीको खोजीमा झापा, सुनसरी, मोरङ, धनुषा, सिराहा, महोत्तरी,सर्लाही, नवलपरासी र सप्तरीबाट धेरै युवा विदेशीएको विभागको…