Live on
Your Voice, Your Power
काठमाडौं– वैदेशिक रोजगारीका लागि साइप्रस पठाइदिने भन्दै १० लाख ५० हजार ठगी गर्ने पुनम नेपाली पक्राउ परेकी छन् । नेपालीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले काठमाडौंको सितापाइलाबाट पक्राउ गरेको हो । पुनमले वैदेशिक रोजगारीका लागि साइप्रस पठाइदिने भन्दै शान्त कुमार तामाङसँग १० लाख ५० हजार रुपैयाँ लिएकी थिइन् । पछि तामाङले आफू ठगिएको भन्दै…