Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले युएईसँग नेपाली श्रमिक आपूर्ति गर्ने विषयमा श्रम सम्झौता गर्ने भएको छ । काठमाडौंमा दुई दिनदेखि चलेको प्रविधिक कमिटिको बैठकले मलेसियाको मोडलमै श्रम सम्झौता गर्ने गरि सहमति गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सहसचिव उमेश ढुंगानाले जानकारी दिए । प्राविधिक कमिटीको बैठकले सन् २००७ को श्रम समझदारीलाई पुन नवीकरण गदै नयाँ श्रम समझदारी…