श्रम/वैदेशिक रोजगार « Khabarhub

नेपाली युवतीलाई तस्करी गरेर केन्या पुर्‍याउने क्यानडाली नागरिकलाई ३० वर्षको जेल सजाय

काठमाडौँ– नेपाली युवतीलाई तस्करी गरेर केन्या पुर्‍याउने भारतीय मूलका क्यानडाली नागरिक असिफ अमिराली अलिभाई जेठालाई ३० वर्ष कैद सजायको फैसला सुनाएको छ। केन्याको अदालतले उनलाई ३० वर्षको जेल सजाय सुनाएको केन्याको सञ्चार माध्यम https://www.mwakilishi.com ले जनाएको छ । उनलाई नेपाली युवती तस्करीमा दोषी ठहर गर्दै सजाय सुनाइएको हो । समाचार अनुसार उनीमाथि नेपाली युवतीको तस्करी र…