साहित्य Archives | Page 16 of 41 | Khabarhub Khabarhub

मनको कुरा

हरेक रात पूर्णिमाको रात हुने भए ! औँसीको रातमा एक्लिन्थ्यो तारा किन ? रमाउने बहानामा मुस्कुराउने मुहार । बिछोडको पीडाले छट्पटिन्थ्यो किन ? तिम्रो हाँसोमा हजारौँ होलान् साथ दिने । तर, मन रुँदा आखिर मै हुँला तिम्रो पीडा लिने । भन्न त भन्यौ चाहिँदैन म तिम्रो जिन्दगीमा अब । तिमीलाई पर्खनेछु यो दुनियाँले एक्लाउने छ…