Live on
Your Voice, Your Power
काठमाडौं- तेस्रो आँखा साहित्यिक समूहको आयोजनामा काठमाडौँको मध्य बानेश्वरमा एक समारोहका बीच 'रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार' अर्पण तथा साहित्यिक विमर्श कार्यक्रम सम्पन्न भएको छ । नेपाली साहित्यका विभिन्न आयामबारे विमर्श सहित सम्पन्न उक्त कार्यक्रममा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली आख्यान क्षेत्रमा उल्लेख्य योगदान पुर्याएबापत साहित्यकार खागिन्द्रा खुसीलाई 'रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार'बाट सम्मानित…