साहित्य « Khabarhub

गण्डकी वाङ्मय पुरस्कार समालोचक नारायणप्रसाद गौतमलाई

दमौली - गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँद्वारा स्थापित ‘गण्डकी वाङ्मय पुरस्कार २०७९’  वरिष्ठ साहित्यकार समालोचक नारायणप्रसाद गौतमलाई प्रदान गरिएको छ। विसं २०५४ मा स्थापना भएको यो संस्थामा स्थापित रु एक लाख अक्षयकोषबाट साहित्यकार गौतमलाई पुरस्कृत गरिएको हो। पुरस्कारको राशि रु १० हजार रहेको छ। गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीमा भएको कविता प्रतियोगितामा सहभागी कवितामध्ये उत्कृष्ट…