साहित्य « Khabarhub

अक्षरा बाल साहित्य महोत्सव सम्पन्न, पूर्वप्रधानमन्त्री डा. भट्टराईदेखि अमर न्यौपानेसम्मको सहभागिता

काठमाडौँ– विद्यार्थी र अभिभावकमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजना गरिएको ‘अक्षरा बाल साहित्य महोत्सव’ सम्पन्न भएको छ । एक दिने बाल साहित्यिक महोत्सवमा पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, चर्चित साहित्यकार अमर न्यौपाने लगायत विभिन्न लेखक तथा क्षेत्रमा आवद्ध प्रभावशाली व्यक्तित्वको उपस्थिति थियो ।  काठमाडौंको कागेश्वरी मनोहरामा अवस्थित अक्षरा…