साहित्य « Khabarhub

इलाममा पर्यटन मैत्री साहित्य सम्मेलन हुने

इलाम– इलाममा पर्यटनमैत्री साहित्य सम्मेलन हुने भएको छ । मंसिर १८ र १९ गते हुने सम्मेलनमा नेपाल र भारतका एकसय बढी साहित्यकारको सहभागिता रहनेछ । साहित्यिक पत्रकार संघ, काठमाडौँ, इलाम नगरपालिका साहित्य, कला, सङ्गीत प्रतिष्ठान र इलाम नगर पर्यटन सरोकार समितिको संयुक्त आयोजनामा सम्मेलनले नेपाल र भारतको नेपाली साहित्यिक सम्बन्धलाई अझ बलियो बनाउने तथा इलामको…