Live on
Your Voice, Your Power
गण्डकी- साहित्यकार एवं प्राज्ञ सरुभक्तलाई मुक्तक सागरबाट सम्मान गरिएको छ । मुक्तक विधाको उत्थान र विकासमा क्रियाशील मुक्तक मञ्च केन्द्रीय समिति पोखरा र मुक्तक सागर त्रैमासिक पत्रिकाले संयुक्तरूपमा उनलाई सो सम्मान अर्पण गरेको हो । पोखरामा आयोजित एक समारोहका बीच मुक्तक सागरका तर्फबाट पत्रिकाका सम्पादक निशा केसीले उक्त सम्मान अर्पण गरेकी हुन् । कार्यक्रममा सम्मानित…