साहित्य « Khabarhub

भानु जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं – विश्व शान्ति तथा एकीकृत परिवार संघले भानु जयन्तीको अवसरमा काठमाडौंस्थित केन्द्रिय कार्यालयमा विशेष कविता वाचन कार्यक्रम आयोजना गरेको छ। दक्षिण एसिया निर्देशक कृष्ण अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथ्यता साहित्यकार भीम उप्रेतीले गरेका थिए। कार्यक्रममा देशका विभिन्न क्षेत्रबाट आएका १८ जना चर्चित अतिथि कविहरूले आफ्ना रचना वाचन गरेका थिए। कविता वाचन गर्ने…