साहित्य « Khabarhub

खुला विश्वविद्यालयको पाठ्यक्रममा दिक्पालका दुई पुस्तक

काठमाडौं- इतिहास अन्वेषणमा सक्रिय लेखक राजकुमार दिक्पालद्वारा लिखित दुई पुस्तक विश्वविद्यालयको पाठ्यक्रममा समावेश गरिएको छ ।नेपाल खुला विश्वविद्यालयले हालै निर्माण गरेको स्नातक तहको ‘मगर अध्ययन’ विषयको पाठ्यक्रम दिक्पालको दुई पुस्तक समावेश गरिएको हो ।विश्वविद्यालयको सामाजिकशास्त्र तथा शिक्षा सङ्काय अन्तरगत स्नातक तहमा अध्यापन हुने उक्त पाठ्यक्रममध्ये पहिलो वर्षको पहिलो सेमेस्टरअन्तरगत चौथो इकाईको ‘नेपालको आधुनिक इतिहासमा मगरहरू’…