अपराध « Khabarhub

भरूवा बन्दुकसहित चार जना पक्राउ

काठमाडौं- शंखरापुर नगरपालिका-१ बोजिनीबाट भरूवा बन्दुक १ थानसहित ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २६ वर्षीय रबिन लामा, २२ वर्षीय सुमन तामाङ, २४ वर्षीय सोनाम लामा र २४ वर्षीय संजय लामा रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा आवश्यक…