अपराध « Khabarhub

नेटवर्किङबाट ठगी गर्ने गिरोह नै पक्राउ

सुर्खेत - नेपाल प्रहरीले सुर्खेतमा नेटवर्किङ माध्यमबाट ठगी गर्ने गिरोहलाई नै पक्राउ गरेको छ । बेरोजगार युवाहरूलाई रोजगारी दिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । सुर्खेत वीरेन्द्रनगर नगरपालिका—३, मुलपानी चोकमा रहेको स्काई ड्रिम ईन्टरपेनर्स प्रालिमार्फत ग्लोबल ओरियन्स नेपाल प्रालिमा विभिन्न जिल्लाका बेरोजगार युवायूवतीलाई सीप सिकाइ राम्रो तलब सुबिधासहित रोजगारी दिलाउने नेटवर्किङ मार्केटिङ…