Live on
Your Voice, Your Power
काठमाडौं- प्रहरीले माक्सको कालोबजारी गर्ने चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले बुधबार काठमाडौंको ठमेलबाट १० हजार थान माक्ससहित चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको त्रासले बजारमा माक्सको अभाव सिर्जना भइरहेका बेला चिनियाँ नागरिकले कालोबजारी गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । कालोबजारी तथा केही अन्य सामाजिक…