अपराध « Khabarhub

गेष्टहाउनको तेस्रो तलाबाट सोनामलाई फाल्ने मध्येका तीन जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले कलङ्कीको नारायणी गेस्ट हाउसको तेस्रो तलाबाट सोनाम सुनारलाई फाल्ने तीनजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले सोमबार राति अर्डर गरेको खाना सुनारले पुर्‍याउन जाँदा खानाको विषयलाई लिएर फाल्ने मकवानपुरका वाइबा लामा, गुल्मीका सविन अर्याल र रामेछापका निशान धमलालाई मंगलबार दिउँसो पक्राउ गरेको हो । परिसरका प्रवक्ता होविन्द्र बोगटीले खानाको…