अपराध Archives | Page 94 of 266 | Khabarhub Khabarhub

नाबालिका बेचबिखन गर्ने अभियुक्त पक्राउ 

काठमाडौँ- नाबालिका बेचबिखन गर्ने अभियुक्त पक्राउ परेकी छिन् । भारतको आसाम पुर्‍याई नाबालिका बेचबिखन गरेको अभियोगमा म्याग्दी रघुगंगा गाउँपालिका ३ बस्ने ३० वर्षीया अप्सरा भन्ने एलिना खत्रीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौँमा बस्ने आफन्तकोमा जान्छु भनी नुवाकोटबाट बसमा जाने क्रममा ती नाबालिगकालाई बसमा सँगै रहेका पुरुषले खानेकुरा तथा पानीमा बेहोस हुने औषधि मिसावट…