प्रहरी Archives | Khabarhub Khabarhub

दुई क्विन्टल गाँजासहित एक जना पक्राउ

विराटनगर – मोरङ प्रहरीले दुई क्विन्टल गाँजासहित एक जनालाई पक्राउ गरेको छ । जहदा गाउँपालिका–३ हाथिबन्दाबाट २१८ किलो १७५ ग्राम गाँजासहित २४ वर्षीय भगवान किस्कुलाई प्रहरीले पक्राउ गरेको हो । गाँजाको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा बुधवार राति साढे १ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । घटना…