प्रहरी Archives | Page 103 of 111 | Khabarhub Khabarhub

डिआईजीमा बढुवा भएका पोखरेलले पाए दर्ज्यानी चिह्न

काठमाडौं– नेपाल प्रहरीको नायव महानिरीक्षक (डिआईजी)मा बढुवा भएका विश्वराज पोखरेललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच नवनियुक्त डिआईजी पोखरेलाई प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । गत बिहीबार बसेको बढुवा समितिको बैठकले उनलाई प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ उप–नियम ९४० को प्रावधान अनुसार एसएसपीबाट…