प्रहरी « Khabarhub

ट्रमा सेन्टरका निर्देशकले भावुक हुँदै भने– पुलिसको दादागिरी चल्दो रहेछ, मेरो अस्पताल उनीहरुलाई नै जिम्मा लगाइदिनूस

काठमाडौँ– देशभर कोरोना माहामारी फैलिएको छ । अस्पतालहरु बिरामीले भरिएका छन् । अक्सिजन ग्यास, भेन्टिलेटरको अभाव भएको खबर जताततै सुनिन्छ । अक्सिजन अभाव भइरहेका बेला अक्सिजन कम्पनीले ट्रमा सेन्टरका लागि राखेको अक्सिजन ग्यास नेपाल प्रहरीले लगेपछि अस्पतालका निर्देशक डाक्टर सन्तोष पौडेलले सामाजिक सञ्जालमार्फत गुनासो पोखेका छन् । उनले लेखेका छन्, ‘अत्यन्तै मर्माहित छु साथीहरु !…