Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल प्रहरीकी डिआइजी आशा सिंह एआइजी बढुवाका लागि सिफारिस भएकी छिन् । वरिष्ठ स्त्री रोग विशेषज्ञ रहेकी डा. सिंह प्राविधिक प्रहरी उप–समूह अन्तर्गत रिक्त रहेको एआईजीमा बढुवा भएकी हुन् । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले सिंहलाई सोमबार एआईजीमा बढुवा सिफारिस गरेको हो । बढुवा समितिका अध्यक्ष गृहसचिव प्रेमकुमार राई थिए भने सदस्य सचिव प्रहरी महानिरीक्षक…