Live on
Your Voice, Your Power
कास्की– प्रहरीले पोखराको सेती नदीको खोँचमा फसेका एक जनाको सकुशल उद्दार गरेको छ । पोखरा महानगरपालिका वडा–९ पार्वती टोलमा बस्दै आएका २३ वर्षीय आकाश गुरुङको प्रहरीले सकुशल उद्दार गरेको हो । सेती नदीको खोँचमा फसेको कुकुरलाई बचाउन गरेका उनी खोँचमै अड्किएका थिए । उनलाई खोँचमा अड्किएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सूचना…