सशस्त्र « Khabarhub

नेपाल–भारत सीमामा सात किलोमिटर दूरीमा सशस्त्र प्रहरी

रुपन्देही– नेपाल भारत सीमा क्षेत्र पर्ने रुपन्देहीमा प्रतिसात किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट रहने भएको छ । सीमा क्षेत्रमा हुने सीमा अपराधको रोकथामका लागि गृहमन्त्रालयले नेपालसँग सीमा जोडिएका सीमा क्षेत्रमा ११४ नयाँ बोर्डर आउट पोष्ट थप्ने निणर्य गरेसँगै रुपन्देहीमा भारतीय सीमासँग जोडिएका पाँच स्थानमा बोर्डर आउट पोष्ट थप्नुपर्ने भएको हो । पूर्वमा…