Live on
Your Voice, Your Power
काठमाडौं- सशस्त्र प्रहरी बल विद्यालयका छात्राका लागि सुविधासम्पन्न छात्रावासको निर्माण भएको छ । भारत सरकारको रु चार करोड भन्दाबढीको अनुदान सहयोगमा कीर्तिपुर नगरपालिका चम्पादेवी–७ मा ३२ कोठे दुईतले छात्रावास भवन निर्माण भएको हो । सो भवन आज विद्यालयलाई हस्तान्तरण गरिएको छ । नवनिर्मित भवनमा आज भएको एक कार्यक्रममा भारतीय दूतावासका नियोग उपप्रमुख अजयकुमारले सशस्त्र प्रहरी…