सशस्त्र « Khabarhub

सशस्त्र प्रहरीले माग्यो ७ जना प्राविधिक डिएसपी

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले प्राविधिक समूह (स्वास्थ्य) तर्फ नायव उपरीक्षक (डिएसपी)को रिक्त पदमा दरखास्त आह्वान गरेको छ । सशस्त्र प्रहरीले स्वास्थ्य तर्फको कार्डियोलोजी, न्युरोलोजी, न्युरोसर्जन, जनरल फिजिसियन, ईएनटी सर्जन र मेडिकल जेनरलिस्ट गरी ७ जना डिएसपी माग गरेको हो । सशस्त्र प्रहरीले माग गरेको पदमा आवश्यक योग्यता पुगेको व्यक्तिले भदौ २५ देखि असोज २३…