सशस्त्र « Khabarhub

यी हुन् सशस्त्र प्रहरीको असईमा नाम निकाल्न सफल उम्मेदवार

काठमाडौं– सशस्त्र प्रहरी बलले १९ असोज २०७५ मा प्रकाशन गरेको विज्ञापनअनुसार सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ । खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधार समूह÷उपसमूहतर्फका उम्मेदवारको बिहीबार अन्तिम नतिजा प्रकाशन गरिएको हो । नतिजाअनुसार सशस्त्र प्रहरी सहायक निरीक्षकको खुलातर्फ १ नम्बर कञ्चनपुरको कृष्णपुर–८ का मनोज बोकटीले नाम निकालेका छन् । पूर्ण…