सेना « Khabarhub

सिन्धुलीगढीमा घुमेर हेर्न अब युद्ध सङ्ग्रहालय

काठमाडौँ । सिँधुली गढी घुमेर हेर्दा सुन्तली मइँ कति पो राम्रो दरबार मार्‍यो नि मायाले मार्‍यो... २०३६ सालमा कृष्णविक्रम थापाले गाएको यो गीत रेडियो नेपालमा खुब लोकप्रिय थियो । अब सिन्धुलीगढीमा घुमेर हेर्नका लागि ‘कतिमा राम्रो दरबार’ मात्रै होइन एउटा सङ्ग्रहालय पनि थपिएको छ । उक्त गीतमा भनिएको दरबारबाट करिब एक किलोमिटर पर नेपाली सेनाले…