सेना « Khabarhub

कोरोना संक्रमणविरुद्ध चेतना फैलाउन झापामा सेना परिचालन

झापा– कोभिड–१९ को संक्रमणविरुद्ध सचेतना फैलाउन झापाका पाँच स्थानीय तहमा नेपाली सेनाको टोली परिचालन गरिएको छ। मेचीनगर र भद्रपुर नगरलिकासहित कचनकबल, गौरीगञ्ज र झापा गाउँपालिकामा सेनाको टोली परिचालन गरिएको नेपाली सेनाका चारआलीस्थित श्रीनाथ गणका प्रमुख सेनानी अमरजङ्ग थापाले जानकारी दिए। गत वर्षसमेत कोभिड–१९ को महामारी तीव्रगतिमा फैलिएका बेला नेपाली सेनाको टोली दक्षिण झापाको कचनकबल गाउँपालिकामा…