सेना « Khabarhub

पाकिस्तान र बंगलादेशको भ्रमण गरेर नेपाली सेनाको टोली फिर्ता (फोटोफिचर)

काठमाडौँ– बंगलादेश र पाकिस्तान भ्रमणमा गएको नेपाली सेनाको 'सैनिक कमाण्ड तथा स्टाफ कलेज'को टोली स्वदेश फर्किएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुले एक साता लामो बंगलादेश र पाकिस्तानको भ्रमण गरेर स्वदेश फर्किएको जानकारी दिएको हो । बंगलादेश गएको ४० सदस्यीय टोलीको नेतृत्व सैनिक कमाण्ड तथा स्टाफ कलेजका…