Live on
Your Voice, Your Power
काठमाडौँ- प्रधानसेनापती पूर्णचन्द्र थापाले 'पृथ्वीनारायण शाह अध्ययन केन्द्र'को उद्घाटन गरेका छन् । नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा स्थापना गरिएको अध्ययन केन्द्रको महारथी थापाले 'पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७७' को अवसरमा उद्घाटन गरेका हुन् । केन्द्रमा पृथ्वीनारायण शाहकालीन इतिहास झल्काउने चित्रकलालगायतका महत्त्वपूर्ण सामग्री राखिएका छन् । कार्यक्रममा प्रधानसेनापति थापाले पृथ्वीनारायण शाहको शालिकमा सलामी तथा सम्मान अर्पण…