सेना « Khabarhub

बनेपाको बुडोलमा राखिएको बम डिस्पोज

काभ्रे– बनेपाको बुडोलमा राखिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ । अरनिको राजमार्ग नजिकै बम राखिएको हल्लाले राजमार्ग अवरुद्ध भएको थियो । अवरुद्ध राजमार्ग सेनाले बम डिस्पोज गरेसँगै खुलेको छ । बम कसले र किन राखेको भन्ने खुलेको छैन ।