सेना « Khabarhub

कोरोना भाइरसको संक्रमण रोक्न सेनाले ल्यायो मोबाइल एप

काठमाडौं– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्ने कार्यलाई प्रभावकारी बनाउन नेपाली सेनाले मोबाइल एप निर्माण गरेको छ । सेनाले क्राउन सोर्सिङको अवधारणअनुरुप सर्वसाधारणबाट सूचना प्राप्त गरी आकस्मिक सेवा प्रवाह गर्ने उद्देश्यले ‘कोभिड–१९ रेस्पोन्स एप–नेपाल’ निर्माण गरेको हो । उक्त मोबाइल एपमार्फत सर्वसाधारणले आफ्नो परिवार, छिमेक तथा साथीभाइमा कोरोना भाइरससम्बन्धी कुनै…