सेना Archives | Page 32 of 36 | Khabarhub Khabarhub

नेपाली सेनाले सबै जिल्लामा सैनिक विद्यालय संञ्चालन गर्ने

काठमाडौं– नेपाली सेनाले सबै जिल्लामा सैनिक विद्यालय संञ्चालन गर्ने भएको छ । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले शुक्रबार पत्रकार सम्मेलन गरि सबै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने तयारी गरिएको जनाएको हो । पत्रकार सम्मेलनमा निर्देशनालयका निर्देशक सागर केसीले सबै प्रदेशहरुमा सैनिक स्कूलहरुको स्थापना गर्ने नीति अनुरुप प्रदेश नम्बर २ अन्र्तगत महोत्तरीको बर्दिवासमा स्कूल निर्माण कार्य…