सेना « Khabarhub

अनियमितताको आरोपमा नेपाली सेनाका प्रमुख सेनानी कार्की बर्खास्त

काठमाडौं-नेपाली सेनाको प्रमुख सेनानी केशवराज कार्की बर्खास्त भएका छन् । उदयपुरस्थित कालिसिद्धी गणमा प्रमुख सेनानीका रुपमा कार्यरत कार्की आर्थिक अनियमिततामा मुछिएपछि बर्खास्त भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । आर्थिक अनियमितता गरेको उजुरीपछि जनरल समरी सैनिक अदालतले उनलाई दोषी ठहर गर्दै सेवाबाट बर्खास्त गरी ३ महिना कैद र अनियमितता भए विगोबमोजिमको जरिवाना समेत तिर्न आदेश…