समाचार « Khabarhub

ओपो एफ १९ प्रोको नेपालमा बिक्री सुरु, मूल्य कति ?

काठमाडौँ– ओपोले नेपालमा आजबाट एफ१९ प्रोको बिक्री आरम्भ गरेको छ। कम्पनीले देशभर रहेका प्रमुख अफलाइन रिटेल स्टोर्स मार्फत स्मार्टफोनको बिक्री खुल्ला गरेको हो। मार्च १६मा एक अनलाइन लञ्च इभेन्ट मार्फत ओपोले नेपालका लागि आफ्नो फ्ल्यागशिप मोडल ओपो एफ१९ प्रोका साथमा ओपो ब्याण्ड स्टाइल र ओपो एफ१९ पनि सार्वजनिक गरेको थियो। नेपालमा ओपोको तेस्रो अनलाइन लाइभ…