समाचार Archives | Page 20 of 28 | Khabarhub Khabarhub

जुम एपमा थपिए नयाँ सेवा

काठमाडौं - कोरोना भाइरसको महामारीपछि भिडियो कुराकानी तथा बैठकका लागि ब्यापक प्रयोगमा आएको जुम एपले नयाँ सेवाहरू थप गरेको छ । जुममार्फत् भएका कुराकानीको गोपनीयतामा प्रश्न उठिरहेका बेला जुमले गोपनीयता सुनिश्चित गर्ने प्रविधि थपेको जनाएको छ । जुम एपको सवैभन्दा पछिल्लो भर्सन ५.० मा गोपनीयता, सूचनाको सुरक्षालगायतलाई सुनिश्चित गर्ने विषेशतासहितका सेवाहरू थप गरिएको जनाइएका छन्…