समाचार « Khabarhub

सामाजिक सञ्जालको निगरानी गर्ने तयारी

काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जालको निगरानी गर्ने तयारी थालेको छ । टिकटक, गुगल, युट्युव, फेसबुक, अकमाइ लगायतका कन्टेन्ट प्रोभाइडरलाई नियमनभित्र ल्याउन आन्तरिक तयारी थालेको हो । पछिल्लो समय इन्टरनेट सेवा प्रदायकले कन्टेन्ट प्रोभाइडरबाट समस्या भोगिरहेको गुनासो गरिरहेको छन् । यसअघि टिकटकले आफ्नो प्राटोकल परिवर्तन गर्ने समय र भारतले टिकटकमा लगाएको प्रतिबन्धको असर नेपालमा देखिएको…