समाचार « Khabarhub

इन्टरनेटमा महिलाहरु अझै असुरक्षित

काठमाडौं - इन्टरनेट महिलाहरुका लागि अझै सुरक्षित नरहेको एउटा अध्ययनले देखाएको छ  । एक रिर्पोट अनुसार इन्टरनेटमा ५० प्रतिशत महिलाहरुले कुनै न कुनै रुपमा ‘अनलाईन एब्युज’को सामना गर्नु पर्ने उल्लेख छ । यसैकारण कयौँ महिलाहरुले आफ्नो जागिर तथा कयौँ प्रभावशाली महिलाहरुले आफ्नो सोशल मिडिया अकाउन्ट बन्द गर्नु परेको बताइन्छ । वर्ल्ड वाइड वेब (डब्ल्युडब्ल्युडब्ल्यु) ३१…